तःहताः २: Difference between revisions

Content deleted Content added
m r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: kk:Екінші дүниежүзілік соғыс
Line ५:
== लिधंसा ==
{{लिधंसा}}
प्रथम विश्वयुद्ध
प्रथम विश्वयुद्ध
 
मिति २८ जुलाई १९१४ देखि ११ नोभेम्बर १९१८
स्थान युरोप, अफ्रिका र मध्य पूर्व (आंशिक रुपमा चीन र प्रशान्त
द्विप समुह)
परिणाम गठबन्धन सेनाको विजय,
जर्मनी, रुसी, ओट्टोमनी र
अस्ट्रेलिया-हङ्गेरी साम्राज्यको
अन्त, युरोप तथा मध्य
पूर्वमा नयाँ देशहरुको
स्थापना, जर्मन-उपनिवेशहरुमा
अरु शक्तिहरुद्वारा कब्जा,
लिग अफ् नेशनस् को
स्थापना
लडाईंमा भाग लिने गठबन्धनतर्फका देशहरु लडाईंमा भाग लिने केन्द्रीय शक्तितर्फका देशहरु (Central Power)तर्फ
बेलायत
फ्रान्स
अमेरिका
रुस
इटाली
र अरु
अस्ट्रेलिया-हङ्गेरी
जर्मनी
ओटोमन
बलगारिया
र अरु
मारिएका सेना संख्या:
5,525,000 मारिएका सेना संख्या:
4,386,000
घाइते सेना
12,831,500 घाइते सेना
8,388,000
हराएका सेना
4,121,000 हराएका सेना
3,629,000
जम्मा
22,477,500 जम्मा
16,403,000
१९१४ देखि १९१९ सम्म युरोप, अफ्रिका र मध्य पूर्व (आंशिक रुपमा चीन र प्रशान्त द्विप समुह)मा चलेको लडाईंलाई प्रथम विश्वयुद्ध भनेर जानिन्छ| यी क्षेत्रहरुमा यो लडाईं जल, थल तथा आकाशमा लडिएको थियो| यस युद्धमा अभूतपूर्व ज्यान-मालको क्षति भएको थियो र नैं यस युद्धलाई विश्वयुद्ध भनिएको हो |
विषयसूची [लुकाउने]
१ पृष्टभूमि
२ लडाईंहरु
३ अन्य
४ श्रोत
[सम्पादन गर्ने]पृष्टभूमि
 
औद्योगिक क्रांतिको कारण संसारका सबै ठूला देशहरुले आफ्नो उद्योगको निम्ति काँचो माल प्राप्त गर्नका साथै आफ्ना देशमा मेसिनद्वारा उत्पादित सामानहरु बेच्नको निम्ति संसारका कमजोर देशहरुलाई उपनिवेश बनाउन चाहन्थे | यो उद्देश्य प्राप्तिको निम्ति सैनिक शक्तिमा वृद्धि गराउनुका साथै कूटनैतिक संधिहरु पनि गरे | यो होडबाजीमा राष्ट्रहरुमा अविश्वास र वैमनस्यता बढ्यो र युद्ध गर्नु अनिवार्य भयो। ऑस्ट्रियाको सिंहासनको उत्तराधिकारी आर्चड्युक फर्डिनेंड र उनकी पत्नीको हत्या यस युद्धको तात्कालिक कारण थियो। यो घटना २८ जून, १९१४ मा सेराजेवोमा भएको थियो| एक महिनापछि ऑस्ट्रियाले सर्बियाको विरुद्धको युद्ध घोषणा गरयो। रूस, फ्रांस र ब्रिटेनले सर्बियालाई सहायता गरे र जर्मनीले आस्ट्रियालाई। अगस्तमा जापान, ब्रिटेन आदिको तर्फबाट, अनि केही समयपछि टर्की, जर्मनीको तर्फबाट, युद्धमा सामेल भए। यो महायुद्ध यूरोप, एशिया अनि अफ्रीका तीन महाद्वीपहरुमा जल, थल तथा आकाशमा लडियो| शुरुमा जर्मनीले जित्यो। १९१७ मा जर्मनीले धेरै व्यापारिक जहाजहरुलाई डुबाइदियो। यसले गर्दा अमेरिका ब्रिटेनको तर्फबाट युद्ध स्थलमा उत्रियो तर रूसी क्रांतिको कारण रूस यस युद्धबाट हट्यो। सन् १९१८ मा ब्रिटेन, फ्रांस र अमेरिकाले जर्मनी आदि राष्ट्रहरुलाई पराजित गरे। जर्मनी र आस्ट्रियाको अनुरोधमा ११ नोभेम्बर १९१६ मा युद्धको समाप्ती भयो।
[सम्पादन गर्ने]लडाईंहरु
 
यो विश्वयुद्ध अंतर्गत धेरैवटा लड़ाईहरु भए, जसमा टेनेनबर्ग (२६ देखि ३१, १९१४), मार्नं (५ देखि १० सेक्टेम्बर, १९१४), सरी बइर (Sari Bair) अनि सूवला खाड़ी (६ देखि १० अगस्त, १९१५), वर्दूं (२१ फरवरी, १९१६ देखि २० अगस्त, १९१७), आमिऐं (८ देखि ११ अगस्त, १९१८), एव वित्तोरिओ बेनेतो (२३ देखि २९ अक्तूबर, १९१८) आदि लड़ाईहरु मुख्य थिए |
जर्मनीद्वारा १९१६ मा गरिएको आक्रमणको प्रधान लक्ष्य बर्दूं थियो। महाद्वीप स्थित मित्र राष्ट्रहरुका सेनाहरुको विघटन गर्नका लागि फ्रांसमाथि आक्रमण गर्ने योजनानुसार जर्मनीको तर्फबाट तारिक २१ फरवरी १९१६ का दिन बर्दूं युद्धहरुको श्रीगणेश भयो । नौ जर्मन डिवीज़नले एक साथ मॉज़ेल (Moselle) नदीको दाहिने पटिको किनारमा आक्रमण गरे तथा प्रथम एवं द्वितीय युद्ध मोर्चामाथि अधिकार जमाए। फ्रेंच सेनाका ओज जनरल पेतैं (Petain)को नेतृत्वमा यस चुनौतीको सामना गर्न अधि आए| जर्मन सेना २६ फरवरीमा बर्दूंको सीमाना देखि पाँच माइल टाडा रहे| केही दिनसम्म भयानक लडाईं भयो। १५ मार्चसम्ममा जर्मन आक्रमण शिथिल हुँदै गयो र फ्रांसलाई आफ्नो व्यूहरचना अनि रसद आदिको सुचारु व्यवस्था मिलाउने मौका मिल्यो। म्यूजको पश्चिमी तीरमा पनि भीषण युद्ध भयो जो लगभग अप्रिलसम्म चल्यो| मईको अंतमा जर्मनीले नदीका दुवैतर्फबाट आक्रमण गरयो र भयानक युद्ध भएपछि ७ जूनमा वाक्स (Vaux)को किला लिन सफल बन्यो | जर्मनी अब आफ्नो सफलताको शिखरमा पुग्नमा सफल भयो| फ्रेंच सैनिक मार्ट होमे (Mert Homme)को दक्षिणी ढलान स्थलीय मोर्चामा डटेका थिए| संघर्ष चल्लिरह्यो, ब्रिटिश सेनाले सॉम (Somme)माथि आक्रमण गरेर बर्दूंलाई मुक्त गराए | जर्मनीको अंतिम आक्रमण ३ सेक्टेम्बरमा भएकोथियो| जनरल मैनगिन (Mangin)को नेतृत्वमा फ्रांसले प्रत्याक्रमण गरयो तथा अधिकांश हारिएका स्थल फिर्ता लिए | २० अगस्त, १९१७ मा बर्दूंको अंतिम युद्धको अतिंम युद्धको उपरांत जर्मनीसित केवल ब्यूमांट (Beaumont) बच्यो। यी युद्धहरुमा फ्रैंच सेना शिथिल भैसकेका थिए | आहत जर्मन सेनाको संख्या लगभग तीन लाख पुगेको थियो जसले गर्दा जर्मनीको जोश सेलाइसकेको थियो ।
आमिऐं (Amiens)को युद्धक्षेत्रमा मुख्यत: मोर्चाबंदीका लड़ाईहरु भए। २१ मार्च देखि २० अप्रिलसम्म जर्मनले आफ्नो मोर्चादेखि बढेर अङ्ग्रेजी सेनालाई लगभग २५ माइल ढकेलेर आमिऐंको नजिक पुरयाए| उनीहरुको उद्देश्य त्यहाँबाट जाने रेलवे लाइनमा अधिकार गर्नु थियो, जो कैले बंदरगाहदेखि पेरिस जान्थ्यो र जसद्वारा अङ्ग्रेजी सेना र फ्रांसको सेनाको निम्ति सहायता पुरयाइन्थ्यो |
तारिक २० अप्रिल देखि १८ जुलाईसम्मक जर्मन आमिऐंको छेउमा रहिरहे| अर्कोपटि मित्र देशहरुले आफ्नो शक्ति धेरै बढाएर संगठित भैसकेकाथिए, उनीहरुका सेनाहरु जो यो भन्दा पहिला आ-आफ्ना सेनापतिहरुको निर्देशनमा लड्थे अब एक प्रधान सेनापति मार्शल फॉशका अधीनमा गराइयो |
जुलाई, १९१८ पछि जनरल फॉशको निर्देशनमा मित्र देशहरुका सेनाहरुले जर्मनीलाई धेरै ठाउँहरुमा परास्त गरे |
जर्मन प्रधान सेनापति लूडेनडार्फले अङ्ग्रेजी तथा फ्रांसीसी सेनाहरुको संगम स्थलमा अचानक आक्रमण गरे। यो आक्रमण २१ मार्च बिहानी पख ४.३० बजे गरियो, कुहिरो लागेको कारण सेनाको गतिविधि थाह पाएनन्| ४००० तोपहरुको गोलीबारीबाट शुरु भयो| ४ अप्रिलमा जर्मन सेना कैले-पेरिस रेलवेदेखि केवल दुइ माइल टाडा थियो। ११-१२ अप्रिलमा अङ्ग्रेजी सेनापतिहरुले आफ्ना सैनिकहरुलाई लडेर मर्ने अनुरोध गरे |
त्यसपछि एक सप्ताह भन्दा अधिक समयसम्म जर्मनहरुले आमिऐंको नजिक लड़ाई जारी राखे, तर उनीहरुले कैले-पैरिस रेल लाइनमा अधिकार गर्न सकेनन्। अङ्ग्रेजी सेनालाई फ्रांसीसि सेनादेखि अलग राख्ने उनीहरु प्रयास असफल भयो |
२० अप्रिलदेखि लगभग तीन महीनासम्म जर्मनले मित्र देशहरुलाई अन्य क्षेत्रहरुमा परास्त गर्ने प्रयत्न गरिरह्यो, अनि सफल पनि भयो। तर यो सफलताबाट लाभ उठाउने मौका भनें जर्मनीले पाएन| मित्र देशहरुले यस भीषण स्थितिमा आफ्नो शक्ति बढ़ाउने प्रबंध गरिसकेका थिए |
२५ मार्चका दिन जेनरल फॉश यस क्षेत्रमा मित्र देशहरुका सेनाका सेनापति नियुक्त भए| ब्रिटेनको संसदले अप्रिलमा सैनिक सेवाको उमेर बढाएर 50 वर्ष गरिदियो, अनि ३,५५,००० सैनिकहरु अप्रिल महिनाभित्रमा नैं फ्रांस पठाइए। अमरीकाबाट पनि सैनिक फ्रांस पुग्नथाले, अनि बिस्तारै उनीहरुको ६,००,००० पुग्यो| नयाँ अस्त्र-शस्त्र तथा अन्य आविष्कारहरुको कारण मित्र देशहरुको वायुसेना प्रबल भयो। विशेष गरी उनीहरुका टैकहरु सक्षम बने |
१५ जुलाईका दिन जर्मनीले आफ्नो अंतिम आक्रमण मार्न नदीमा पेरिसतिरबाट गर्ने प्रयास गरयो। फ्रांसीसी सेनाले यसलाई रोकेर तीन दिनपछि जर्मनहरुमाथि सो ही क्षेत्रमा शक्तिशाली आक्रमण गरेर ३०,००० सैनिकहरुलाई बंदी बनाए| फेरि ८ अगस्तमा आमिऐं नजिक जनरल हेगको अध्यक्षतामा ब्रिटिश तथा फ्रांसीसी सेनाले बिहानै ४.३० बजे कुहिरो लागेको आडमा जर्मनहरुमाथि अचानक आक्रमण गरे| यस लडाईमा चार मिनट तोपहरुबाट गोला चलाए पछि, सैकड़ों टैंक सेनाको अघाडि पठाइए, जसको कारण जर्मन सेनामा हलचल मचियो। आमिऐंको पूर्व आब्र एवं सॉम नदीहरुको बीच १४ माइलको मोर्चामा आक्रमण भयो, अनि यस लड़ाईमा जर्मनहरुको यति बिघ्न क्षति भयो कि सूडेनडोर्फले यसदिनलाई जर्मन सेनाको निम्ति कालो दिन भने |
[सम्पादन गर्ने]अन्य
 
A multimedia history of World War I
British Pathé Online film archive containing extensive coverage of World War I
The Heritage of the Great War, Netherlands
The War to End All Wars BBC News 10 November 1998
World War 1 Atlas A day-by-day map of the First World War
WWI Service Questionnaires at Gettysburg College
The Commonwealth War Graves Commission
Royal Engineers Museum Royal Engineers and the First World War
World War I : Soldiers Remembered, Washington State Library and Washington State Archives
The World War I Document Archive Wiki, Brigham Young University
US World War I links
Brookwood Military Cemeteries – Images of all sections of the military cemetery and allied forces burial plots and memorials.
[सम्पादन गर्ने]श्रोत
 
प्रवेश गर्ने/ खाता खोल्नेलेखवार्तालापपढ्नेसम्पादनइतिहास हेर्ने
नेपाली
मुख्य पृष्ठ
सामाजिक पोर्टल
हालैका घटनाहरु
नयाँ परिवर्तनहरु
कुनै एउटा लेख
दान
सहायता
सहायता
नेपाली कसरी टाइप गर्ने?
चौतारी
प्रयोगस्थल
दूतावास
व्यवस्थापन-अधिकारको निम्ति निवेदन
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा
Адыгэбзэ
Afrikaans
Alemannisch
አማርኛ
Ænglisc
العربية
Aragonés
Asturianu
Avañe'ẽ
Azərbaycanca
বাংলা
Bân-lâm-gú
Беларуская
‪Беларуская (тарашкевіца)‬
Bikol Central
Boarisch
བོད་ཡིག
Bosanski
Brezhoneg
Български
Català
Чӑвашла
Česky
Corsu
Cymraeg
Dansk
Deutsch
Eesti
Ελληνικά
Emiliàn e rumagnòl
English
Español
Esperanto
Estremeñu
Euskara
فارسی
Fiji Hindi
Føroyskt
Français
Frysk
Furlan
Gaeilge
Gaelg
Gàidhlig
Galego
贛語
한국어
Հայերեն
हिन्दी
Hornjoserbsce
Hrvatski
Ido
Bahasa Indonesia
Interlingua
Ирон
Íslenska
Italiano
עברית
Basa Jawa
ಕನ್ನಡ
ქართული
Қазақша
Kiswahili
Kurdî
Къарачай-Малкъар
Latina
Latviešu
Lëtzebuergesch
Lietuvių
Limburgs
Magyar
Македонски
Malagasy
മലയാളം
मराठी
مصرى
مازِرونی
Bahasa Melayu
Mirandés
Монгол
မြန်မာဘာသာ
Nāhuatl
Nederlands
Nedersaksisch
नेपाल भाषा
日本語
Nordfriisk
‪Norsk (bokmål)‬
‪Norsk (nynorsk)‬
Nouormand
Occitan
Oromoo
ਪੰਜਾਬੀ
پنجابی
Papiamentu
Plattdüütsch
Polski
Português
Qırımtatarca
Română
Rumantsch
Runa Simi
Русиньскый
Русский
Sardu
Seeltersk
Shqip
Sicilianu
සිංහල
Simple English
Slovenčina
Slovenščina
Soomaaliga
کوردی
Српски / Srpski
Srpskohrvatski / Српскохрватски
Basa Sunda
Suomi
Svenska
Tagalog
தமிழ்
Татарча/Tatarça
తెలుగు
ไทย
Türkçe
Українська
اردو
ئۇيغۇرچە / Uyghurche‎
Vèneto
Tiếng Việt
Võro
Walon
West-Vlams
Winaray
Wolof
ייִדיש
Yorùbá
粵語
Žemaitėška
中文
यो पृष्ठलाई अन्तिमपटक १४:४६, ९ सेप्टेम्बर २०११ मा परिवर्तन गरिएको थियो।
Text is available under the Creative Commons Attribution/Share-Alike License; additional terms may apply. See Terms of Use
 
== स्वयादिसँ ==